• Monday 5th of October 2026

आत्मदाह प्रयासपछि गणेश नेपालीको अन्तिम बोली : दाइ मेरो गल्ती छैन है,दाई बाबा-मम्मीलाई राम्रो गर्नुस्’


  • धनकुटा खबर
  • .

काठमाडौ । दाई मदनलाई अस्पतालमा पुग्दा अन्तिम पटक भनेका थिए, ‘दाई बाबा-मम्मीलाई राम्रो गर्नुस्’ भनेको भन्यै… (रुँदै)…।

त्यो भनिसकेपछि उसले ‘दाई मेरो गल्ती थिएन है, दाई मेरो गल्ती थिएन है’ भनेर दुईचोटि भन्यो ।

मैले ‘कसको के भएको हो ?’ भनेँ । ‘मेरो गल्ती थिएन, त्यो ह्वील लक लायो, ह्वील लक लाउँदा-लाउँदै अनि ट्राफिक आएर ऊ गर्‍यो’ भन्यो । त्यत्तिकैमा उसको बोली बन्द भइसकेको थियो ।

ट्राफिक भन्यो अब अनि ह्वील लक लायो भन्यो, त्यतिमै उसको बोली बन्द भइहाल्यो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖