• Monday 5th of October 2026

काठमाडौंको कुमारीगालमा चार तलाबाट खसेर एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको कुमारीगालमा चार तलाबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कुमारीगाल डेरा गरी बस्ने ४९ वर्षीय नवीन अग्रवाल छन् । घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

प्रारम्भिक अनुसन्धानको क्रममा चौथो तलाबाट खसेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖