• Monday 5th of October 2026

सुनको मूल्य फेरि ३ लाख नाघ्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ।

आज सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ।

पछिल्लो वृद्धिसँगै सुनको मूल्य पुनः ३ लाख रुपैयाँको मनोवैज्ञानिक सीमाभन्दा माथि पुगेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖