• Monday 5th of October 2026

सुनको मूल्यमा भारि वृद्धि,कति पुग्यो प्रतितोला


  • धनकुटा खबर
  • .

काठमाडौ। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि वृद्धि भएको छ। यस दिन सुन तोलामा छ हजार ४०० रुपैयाँ र चाँदी तोलामा १३५ रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख एक हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। साेमबार चाँदी प्रतितोला चार हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖