• Monday 5th of October 2026

काठमाडौँको बाँसबारीमा साढे दुई तले घर भासियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । वर्षात्का कारण काठमाडौँको बाँसबारीमा साढे दुई तले घर भासिएको छ।

बाँसबारीस्थित उक्त घरमा न्यू गण्डकी गेस्टहाउस सञ्चालनमा रहेको थियो। वर्षाका कारण जमिन कमजोर भएपछि घर भासिएको बताइएको छ।

घटना हुँदा घरमा कोही नरहेकाले मानवीय क्षति नभएको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖