• Monday 5th of October 2026

प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी :प्रधानमन्त्री कार्यालय


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी भएको बताएको छ ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले शाहको भ्रमण निजी भएको जवाफ दिएका हुन् ।

‘सम्माननीयको यो भ्रमण निजी हो । अन्य बुझ्न परे उहाँको सचिवालयमा बुझ्न सकिनेछ’, प्रवक्ता अर्यालको भनाइ छ ।

प्रधानमन्त्री शाह आज शुक्रबार काठमाडौँबाट सडक मार्ग हुँदै पोखरा पुगेका छन् । त्यहाँबाट उनी मुस्ताङ जानेछन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖