• Monday 5th of October 2026

मुस्ताङका लागि निस्किए प्रधानमन्त्री बालेन


  • धनकुटा खबर
  • .

कास्की । निजी भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह कास्कीबाट मुस्ताङतर्फ लागेका छन् ।

शुक्रबार कास्की पुगेका प्रधानमन्त्री शाह अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बसेका थिए ।

आज बिहान उनी गाडीमै मुस्ताङतर्फ लागेका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖