• Monday 5th of October 2026

दुई महिनाको बच्चा सहित परिवारको स्याफ्रुवेंशीबाट उद्धार


  • धनकुटा खबर
  • .

रसुवा । भोटेकोशी बाढीबाट प्रभावित रसुवाको स्याफ्रुवेंशीबाट दुई महिनाको बच्चासहित परिवारको उद्धार गरिएको छ ।

स्याफ्रुवेंशीबाट उद्धार गरेर सदरमुकाम धुन्चे ल्याइएकोमा अहिले उनीहरूलाई काठमाडौँ लगिएको छ ।

बाढी प्रभावितको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र भारत, चीन तथा दक्षिण कोरियाको विशेषज्ञ टोली प्रभावित क्षेत्रमा खटिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖