• Monday 5th of October 2026

त्रिशूली–३ ए बाट तेस्रो व्यक्तिको उद्धार गरिँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिशूली–३ ए बाट तेस्रो व्यक्तिको उद्धार हुन लागेको छ । उद्धारमा खटिएका उद्धारकर्मीहरुले दिएको जानकारी अनुसार अक्सिजन सिलिन्डर र उद्धारका सामग्री अहिले टनेलभित्र पुर्‍याइएको छ ।

यसअघि दुईजनाको जीवितै उद्धार भएको थियो ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य विज्ञहरूको संयुक्त टोलीले आज बिहानै उनीहरुको उद्धार गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖