• Sunday 4th of October 2026

सिंहदरबारभित्रै दुई गाडी ठोक्किएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । सिंहदरबार परिसरभित्र दुई वटा सवारीसाधन आपसमा ठोक्किएर दुर्घटना भएको छ।

बुधबार बिहान कार्यालय समयमा सिंहदरबार परिसरभित्रै दुई सवारीसाधन ठोक्किएका हुन्।

दुर्घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖