• Monday 23rd of November 2026

हरिबोधिनी एकादशीमा माडी नगरपालिकाले दियो सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

चितवन । चितवनको माडी नगरपालिकाले हरिबोधिनी एकादशी पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ।

नगरपालिकाले सूचना जारी गर्दै नगर क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरू बन्द रहने जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖