• Sunday 29th of November 2026

आमाको हत्या आरोपमा छोरा पक्राउ


  • धनकुटा खबर
  • .

काभ्रेमा आमाको हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

रोशी गाउँपालिका–३ भञ्ज्याङगाउँ बस्ने ६९ वर्षीया माइली लामाको हत्या आरोपमा प्रहरीले २८ वर्षीय छोरा फुर्साङ लामालाई पक्राउ गरेको हो ।

कात्तिक १६ गते अपराह्न सवा ४ बजे माइली आफ्नो घरको भान्सामा मृत फेला परेकी थिइन् ।

घटनापछि उनी आमाको सुनको रिङ र नगद लिएर फरार भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖