दार्चुला शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल परिवारसहित मालिकार्जुन जात्रा हेर्न गएका थिए।
फर्किदा मालिकार्जुन मन्दिर नजिकै जिप दुर्घटनामा पर्यो। दुर्घटनामा वीरेन्द्र र उनकी श्रीमती शान्तिको घटना स्थलमै मृत्यु भयो।
उनीहरुका ८ वर्षीय छोरा सन्दीप घाइते भएका छन्।
जसमा अन्य ६ जनाको पनि मृत्यु भएको छ।
