• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

अदालत लैजाँदै गर्दा दुर्गा प्रसाईँले भने–यो तस्करसँगको लडाई हो


  • धनकुटा खबर
  • .

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले तस्करसँग आफ्नो लडाई जारी रहेको बताएका छन् । अदालत लगिँदै गर्दा उनले प्रहरी घेराबाट भने –’तस्करसँगको लडाइँ हो है यो ।’

उनको आज म्याद थप हुँदै छ। प्रहरीले हिजो पक्राउ गरेर प्रसाईँलाई आज पेस गरेको हो ।

प्रसाईँलाई प्रहरीले पक्राउ गरेको विरोधमा आज प्रदर्शनको तयारी गरिएको छ । माइतीघर मण्डलामा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले प्रदर्शन गर्न लागेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖