• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

माइतीघरमा सहकारी पीडित र प्रहरी आमनेसामने, केही प्रदर्शनकारी घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो । सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा विरोध प्रदर्शन भएको हो।

थापाथलीतिरबाट आएको प्रदर्शनकारीको जुलुसलाई नेपाली सेनाको मुख्यालय प्रवेश गेट नजिक प्रहरीले रोक्न खोज्दा झडप भएको हो। झडपमा केही प्रदर्शनकारी घाइते समेत भएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖