• Tuesday 6th of October 2026

टस जितेर पहिले फिल्डिङ गर्दै चितवन, लुम्बिनीलाई ब्याटिङको निम्तो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज (मंगलबार) दुई खेल हुँदैछन् ।

बिहान ९ बजे हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्नेछन् ।

यसैबीच चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले फिल्डिङमा उत्रने निर्णय गरेका छन् ।

उनले रोहित पौडेल नेतृत्वको लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖