• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

गृहमन्त्रीलाई सुनिल शर्माको प्रश्न, ” हिजो जीवी राई खोइ भन्दै हामीलाई सदनमा नाराजुलुस गर्न लगाउने, अहिले नसमात्ने ?”


  • धनकुटा खबर
  • .

सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री रमेश लेखकलाई प्रश्न गर्दै भने, ‘हिजो हामी सरकारमा थिएनौँ, अहिलेको गृहमन्त्री हाम्रो प्रमुख सचेतक पनि हुनुहुन्थ्यो।

उहाँले हामी सबैलाई सदनको अगाडि बोलाएर नाराजुलुस गर्न लगाउनुभयो। ह्वीप जारी गर्नुभयो। अनि हामीले नाराजुलुस गर्‍यौँ, जीवी राई खोइ ? किन पक्राउ गर्दैन ? भनेर ।

अनि आफू गृहमन्त्री भएपछि पक्राउ गर्नुपर्ने दायित्व उहाँको हो कि होइन ? किन पक्राउ नगरेको ?

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖