• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

सिंहदरबारमा बस्ने भनिएको मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्ने


  • धनकुटा खबर
  • .

काठमाडौं, २७ मंसिर । सिंहदरबारमा बस्ने भनिएको आजको मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्ने भएको छ ।

यसअघि सिंहदरबारमा साँझ ५ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताको कारण बालुवाटारमा बस्ने भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको समिक्षा हुने बताईएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖