• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गतेलाई सर्‍यो


  • धनकुटा खबर
  • .

काठमाडौं । आगामी पुस २ गतेका लागि डाकिएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेको छ ।

आज बसेको स्थायी समितिको बैठकले पुस २१ गतेसम्म बैठक सार्ने निर्णय गरेको हो ।

खबरदारी सभा र पालिका सम्मेलन एकसाथ गर्ने भनिएकोमा मंसिर मसान्तसम्म हुन नसकेकाले त्यसको तयारीका लागि बैठक सारिएको माओवादीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖