काठमाडौँ । नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेशबाट केन्द्रीय सदस्यमा मनुका कुँवर र पवित्रा मुडभरी विजयी भएका छन् । मनुका कुँवर तीन सय एक र पवित्रा मुडभरी दुई सय नौ मत ल्याएर विजयी भएको निर्वाचन संयोजक ध्रुव लम्सालले जानकारी दिए ।