• Tuesday 6th of October 2026

कुशलको विस्फोटक अर्धशतक


  • धनकुटा खबर
  • .

काठमाडौं । एनपीएलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजका कप्तान कुशल मल्लले अर्धशतक पूरा गरेका छन् ।

कुशलले बलमा विस्फोटक शैलीमा अर्धशतक पूरा गरेका हुन् ।

उनले २८ बलमा २ चौका र ५ छक्का प्रहार गरे । एनपीएलमा उनको यो पहिलो अर्धशतक हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖