काठमाडौं । एनपीएल क्रिकेटको पहिलो क्लालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सका जेम्स निशम ४५ रनमा आउट भएका छन् ।
उनले ३ चौका र ३ छक्का गरे ।
उनलाई कुगेलेजिनले आउट गरेका हुन् ।