• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

भाजपा उम्मेदवार सिंहसँग हारे दिल्लीका पूर्वउपमुख्यमन्त्री सिसोदिया


  • धनकुटा खबर
  • .

दिल्लीको जंगपुरा विधानसभा सिटमा आम आदमी पार्टीका उम्मेदवार तथा पूर्वउपमुख्यमन्त्री मनीष सिसोदियाले आफू ६०० मतले हारेको बताएका छन्।

नतिजाबारे सिसोदियाले भने, ‘हामीले जंगपुरा सिटमा कडा प्रतिस्पर्धा गर्‍यौँ र लगभग ६०० मतले हार्‍यौँ। जित्नेलाई बधाई छ।’

बीबीसी हिन्दीका अनुसार उनलाई भाजपाका तरविन्दर सिंहले जितेका हुन्।

यद्यपि निर्वाचन आयोगले मत मतान्तरसहित नतिजा सार्वजनिक गर्न बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖