सोल । दक्षिण कोरियामा एक जना फुटबल खेलाडीलाई आफ्नी महिला पार्टनरसँग यौनसम्पर्क गरिरहेको भिडियो गोप्य रूपमा खिचेको मामिलामा दोषी ठहर गरिएको छ ।
दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले छापेको समाचार अनुसरा फुटबलर ह्वाङ उड़-जोलाई एक वर्षको निलम्बित जेल सजाय सुनाइएको छ ।
