• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री र मेयरलाई हेलिकप्टरमार्फत काठमाडौँ लगियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर घाइते भएका पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई पनि काठमाडौँ ल्याइएको छ ।

मेयर आचार्यलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।

आचार्यलाई थप जाँचका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिने जनाइएको छ । यसअघि सोही कार्यक्रम घाइते भएका अर्थमन्त्री विष्णु पौडेललाई पनि उपचारका लागि काठमाडौँ ल्याइसकिएको छ

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖