मन्त्रीपरिषद्को बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।