काठमाडौँ । सरकारले ८० जना सहसचिवको पनि सरुवा गर्ने निर्णय गरेको छ । बैठकमा सहभागी एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकले बिमा कम्पनीहरूको नियामक निकाय बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ ।