• Sunday 1st of November 2026

प्रधानमन्त्री ओली घिसिङलाई नहटाउने पक्षमा


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई हटाउने कुनै तयारी नभएको बताएका छन्।

तथापि, सम्बन्धित मन्त्रालयले उनलाई हटाउने वा नहटाउने निर्णय आफैं लिने बताइएको छ।

स्रोतका अनुसार, प्रधानमन्त्री ओली घिसिङलाई नहटाउने पक्षमा रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖