• Saturday 31st of October 2026

युवराज सफलले पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिए उजुरी


  • धनकुटा खबर
  • .

युवराज सफलले पूर्वराष्ट्रपतिहरू रामवरण यादव र विद्यादेवी भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।

उनले उनीहरूको काठमाडौंमा सुविधा सम्पन्न घर हुँदा पनि भाडामा बसेर राज्यको सेवा सुविधा लिने र कोषको पैसा खर्च गर्ने कामलाई भ्रष्टाचार हो भन्दै उजुरी दिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖