• Sunday 1st of November 2026

कुलमान घिसिङलाई हटाइयो नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाएको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

घिसिङलाई दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशकको पदमा नियुक्त गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖