• Sunday 29th of November 2026

काठमाडौँका मेयर बालेन शाहलाई पक्राउ गर्न दवाव


  • धनकुटा खबर
  • .

काठमाडौँ – काठमाडौँका मेयर बालेन शाहलाई पक्राउ गर्न दवाव बढेको छ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले एक हप्तामा कर्मचारीले तलब नपाए ‘टुकुचामा गाड्छु’ भन्ने अभिव्यक्तिलाई मुद्धा बनाएर बालेनलाई पक्राउ गर्न माग गरेको छ ।

काठमाडौँ महानगरमा कार्यकारी प्रमुख नहुँदा स्थानीय कर्मचारीले तवल खान पाएका छैनन् ।

आफ्नो पदीय जिम्मेवारी भुलेर पब र कल्बहरुमा रमाउँदै सस्तो लोकप्रियता र सामजिक संजालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभिव्यक्ति नदिन विज्ञप्ति मार्फत सचेत गराइएको छ ।

बालेनले सोमबार साझा म कुनै तन्त्रसंत्र जान्दिन एकहप्ताभित्र महानगरका कर्मचारिहरुले तलब खान नपाए टुकुचामा गाड्छु भन्दै स्टाटस लेखेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖