• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

दुर्गा प्रसाईँ गुण्डा नाइके हो :भाटभटेनी सञ्चालक गुरुङ


  • धनकुटा खबर
  • .

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ भन्छन्, ” दुर्गा प्रसाईँ गुण्डा नाइके हो ।

राज्यले पुलपुल्याउँदा आज यो परिणाम देखियो । उसको क्रियाले राजसंस्था फर्किँदैन, म ठोकुवा दिएर भन्छु ।

भाटभटेनीलाई लुटपाट गरेर राजसंस्था फर्किन्छ ? भाटभटेनीमा ढुंगा हानेर नेपालको संविधान मेटिन्छ ? हामी बुझ्दैनौँ ? यो सबै डकैत हो ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖