• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

बोकाको मा’सु खाने क्रममा घाँ’टीमा हड्डी अड्किएर एक जनाको मृ’त्यु


  • धनकुटा खबर
  • .

चैते दशैँको अवसरमा अष्टमीमा का’टिएको बोकाको मा’सु खाने क्रममा घाँ’टीमा हड्डी अड्किएर अछाममा एक जनाको मृ’त्यु भएको छ ।

४२ वर्षीय डम्बर बहादुर कुवँरको घाँ’टीमा हाड अ’ड्किएर मृ’त्यु भएको हो ।

हड्डी अ’ड्किएर बे’होस भएका कुवँरलाई उपचारका लागी अस्पताल पुर्याएपछि उपचारकै क्रममा मृ’त्यु भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖