सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पांगले बन कार्यालयलाई तह लगाउने चेतावनी दिएका छन् ।
मेयर साम्पांगले सामाजिक संजालमा पोष्ट राख्दै उक्त उल्लेख गरेका हुन् ।
मेयर साम्पांगले लेखेका छन् –
वनमा डढेलो लाग्दा आगो निभाउन नआउने वन कार्यालयले आइन्दा धरान भित्र कुनै किसिमको हस्तक्षेप गर्न खोज्छ भने जनता उठाएर तह लगाउनेछु ! खबरदार…
