• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

देश धनी हुन्छ भने म मेरो कोट पनि फुकालेर दिन तयार छु :मीन बहादुर गुरुङ


  • धनकुटा खबर
  • .

काठमाडौ । भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङ भन्छन् – ”
यदि सरकारले आह्वान गर्छ भने, आम नागरिकले पनि दिन्छ भने म मेरो सम्पत्तिको ५०% देशको लागि दिन तयार छु ।

देश धनी हुन्छ भने म यो कोट पनि फुकालेर दिन तयार छु ।

यतिसम्मको त्याग तपस्या लिएर हिँडेको छु । हामीसँग यत्तिको सम्भावना हुँदाहुँदै पनि देश गरिब छ । हामी जहिले पनि नेगेटिभिटीमा नजाऔँ । यो देश बिकास नहोस् भन्ने ४/५ हजारको समूह छ त्यसले देशलाई बर्बाद गरेको छ ।

यो देश सम्पन्न भए तपाईं पनि सम्पन्न हुनुहुन्छ । मेरो एउटै मात्र उद्देश्य छ सम्पन्न देशको नागरिक भएर मर्न पाऊँ ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖