• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सुन ७ सय रूपैयाँले घटदा चाँदीको भाउ भने बढयो


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ चैत । आज सुनको भाउ घटेको छ ।

 

नेपाली बजारमा सुनको भाउ सोमबार तोलाकै ७ सय रूपैयाँले घटेको छ। 

 

साताको पहिलो दिन अचानक १९ सयले घटेको छापावाल सुन आज पनि तोलामा ७ सयले घटेर एक लाख ७३ हजार ८ सय कायम हुन पुगेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा भने ३० रुपैयाँले बढेको छ।

 

आइतवार १८ सयमा कारोबार भएको सुन तोलामा १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖