• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

मेयर बालेनले भेटे तीनकुने घटनामा ज्यान गुमाएका महर्जन र रजकका परिवारलाई


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने घटनामा ज्यान गुमाएका सबिन महर्जन र सुरेश रजकका परिवारलाई भेटेका छन्।

महर्जनका परिवारलाई कीर्तिपुर र रजकका परिवारलाई डल्लु पुगेर भेट्दै उनले संवेदना व्यक्त गरेका हुन्।

उनले भेटेर उनिहरुलाई कानुनिरुपमा लड्न आवश्यक खर्च पनि सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖