झापाको दमक ८ स्थित लक्ष्मी टोलमा आमाको किरियामा बसेका छोराको मृत्यु भएको छ ।
आमा तिलामाया संग्र्रौलाको निधन भएको पाँचौं दिनमा गत बिहिबार जेठा छोरा ६१ बर्षिय राम प्रसाद संग्रौलाको मृत्यु भएको हो ।