अमेरिकाले थप ५ जना नेपालीलाई निष्कासन गरेको छ।
गैरकानुनी रूपमा अमेरिका बस्दै आएका ती नेपालीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो।
निष्कासनमा पर्नेमा वाग्ले, मल्ल, भट्टराई, ओली र ढकाल थरका एक-एक जना रहेका छन्।