• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

दुबईबाट छुट्टीमा फर्किएका एक युवकमाथि दुर्व्यवहार गर्ने ३ जना प्रहरीलाई कारबाही


  • धनकुटा खबर
  • .

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट छुट्टीमा फर्किएका एक युवकमाथि दुर्व्यवहार गरेको आरोपमा ३ जना प्रहरी कर्मचारीमाथि कारबाही गरिएको छ।

गत चैत ३१ गतेको घटनासम्बन्धी भिडियो सार्वजनिक भएपछि ती प्रहरीहरूलाई सुरक्षाको जिम्मेवारीबाट हटाई अनुसन्धान थालिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖