• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

चिट चेक गर्ने क्रममा शिक्षकले छात्राको गोप्य अंग छोएपछि…


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीको धनगढीका एक शिक्षक माथि यौन दुर्ववहारको आरोप लागेको छ । एसईई परीक्षाका बेला धनगढीको पञ्चोदय माध्यमिक विद्यालयमा शिक्षकले चिट चेक गर्ने क्रममा यौन दुर्ववहार गरेको आरोप लागेको हो

पञ्चोदय माध्यमिक विद्यालय केन्द्रमा शिक्षकले चिट चेक गर्ने भन्दै आफू सहित केटी साथीहरुको गोप्य अंग छोएर यौन दुव्र्यवहार गरेको भन्दै एक किशोरीले उजुरी दिएकी छिन ।

किशोरीले अनलाइनमार्फत प्रहरी प्रधान कार्यालयमा उजुरी गरेकोमा बुुधबार मात्र कैलाली प्रहरीसम्म उक्त उजुरी आइपुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖