हुम्ला अदानचुली गाउँपालिकाको श्रीनगर बजार वर्षासहितको बाढीले क्षति पुर्याएको छ।
बाढीले पसल घरहरूमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
१० भन्दा बढि घर पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ।