• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौँबाट छुटेको गाडी दुर्घटना, दुई जना महिलाको घटनास्थलमै मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौँबाट हेटौडा जाने क्रममा एक गाडी दुर्घटना भएको छ।

राति १ बजे गाडी सडकबाट २०० मिटर तल खस्दा गाडीमा सवार २ जना महिलाको घटनास्थलमै मृत्यु भएको छ। यस दुर्घटनामा अन्य १४ जना व्यक्तिहरू घाइते भएका छन्।

दुर्घटनाको कारण र थप जानकारीको लागि अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖