• Monday 5th of October 2026

अभिनेता आर्यन अधिकारीले गरे अनिषासँग इन्गेजमेन्ट


  • धनकुटा खबर
  • .

काठमाडौँ । अभिनेता आर्यन अधिकारीले इन्गेजमेन्ट गरेका छन् । उनले शुक्रबार भक्तपुरको दुवाकोट निवासी अनिषा केसीसँग इन्गेजमेन्ट गरेका हुन् ।

दुवैले केही समयको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

इन्गेजमेन्टमा दुवै तर्फका परिवार र आफन्तको सहभागीता थियो । विवाह भने असारमा हुने छ ।

आर्यनले फिल्म ‘के म तिम्रो होइन र’ बाट फिल्मी यात्रा सुरु गरेका थिए । अमेरिकामा रहँदै आएका आर्यनले ‘बटरफ्लाई, बाँध मायाले’ लगायतका फिल्ममा काम गरिसकेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖