• Monday 5th of October 2026

पेटका लागि राती किसमिस खानु राम्रो


  • धनकुटा खबर
  • .

यदि तपाइलाई पेट सम्मबन्धि समस्या छ भने या पाचन तन्त्र कमजोर छ या कब्जीएत संबंधी समस्या छ भने दैनिक किशमिस सुत्नु भन्दा पहिले सेवन गरौं।

किनकी यस्मा प्रर्चुर मात्रामा फाइबर पाइने रहेछ जस्को माध्यमबाट कब्जीएत हटाउन समेत मद्दत मिल्ने छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖