• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

यसरी खस्यो धोबिखोलामा स्कुटर


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको धोबिखोलामा एउटा स्कुटर खसेको छ ।

सोमबार दिउँसो सेतोपुल नजिकै धोबिखोला किनार नजिकैको सडकबाट स्कुटर खसेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।

उनका अनुसार स्कुटरमा सवार चालकको अवस्था सामान्य छ । यसअघि पनि धोबिखोलामा पटकपटक गाडी खस्ने गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖