• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

छोरी भर्ना नभएको भन्दै माइतीघरको शिक्षक आन्दोलनमा घुसपैठ गरेका एक व्यक्ति पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौ । छोरी भर्ना नभएको भन्दै माइतीघरको शिक्षक आन्दोलनमा घुसपैठ गरेका एक व्यक्ति पक्राउ परेका छन्।

शिक्षकविरुद्ध नारा लगाउँदा उनी लखेटिएर प्रहरीको नियन्त्रणमा परेका हुन्।

‘अभिभावक’ भन्दै आन्दोलनमा प्रवेश गरेपछि शिक्षकले उनीमाथि हातपात र लछारपछार गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖