अमेरिकाको टेक्सस राज्यमा आएको विनाशकारी बाढीमा हालसम्म २४ जनाको ज्या’न गएको पुष्टि भएको छ। Camp Mystic नामक समर क्याम्पबाट २३ जना बालिकाहरू बेपत्ता छन् ।
उनीहरुको हेलिकोप्टरमार्फत खोजी कार्य जारी छ। साथै, कयौं घर, क्याबिन र आरभीहरू पूर्ण रूपमा बाढीले ध्वस्त भएका छन्धे ।
रै मानिसहरू विस्थापित भएका छन् ।
