सम्पत्ति शुद्धीकरण र ठगीका घटनाहरू बढेपछि सरकारले टेलिग्राम बन्द गर्ने प्रक्रिया अघि बढाएको छ।
राष्ट्रिय समन्वय समितिले यसमा पहल थालेको हो।