• Sunday 4th of October 2026

९० रुपैयाँभन्दा बढीमा सिमकार्ड बेच्नेलाई प्रहरीमा जानकारी गराउन आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल टेलिकमले प्रिपेड सिमकार्डको मूल्य ९० रुपैयाँ तोकेर विक्री वितरण गर्दै आएको जनाएको छ ।

टेलिकमले सो विक्री मूल्यभन्दा बढीमा विक्री वितरण गरे गैरकानुनी कार्य हुने स्पष्ट पारेको छ ।

टेलिकमले बिहीबार जारी गरेको एक सूचनामा कुनै पनि विक्री केन्द्र, पसल आदिले तोकिएको मूल्यभन्दा बढी रकम लिई सिम बिक्री भएको पाइएमा नजिकको दूरसञ्चार कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन सबैमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖